Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट एमालेको प्रथम विधान अधिवेशन सुरु हुँदै


  • शुक्रबार, असोज १५ २०७८

  • आजबाट एमालेको प्रथम विधान अधिवेशन सुरु हुँदै

    काठमाडौं – नेकपा एमालेका प्रथम विधान अधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने विधान अधिवेशन को अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने छन । अधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । असोज १७ गते सम्म चल्ने विधान अधिवेशनले एमालेको संगठनात्मक स्वरूप तय गर्ने छ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij