Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

तेक्वान्दो महासंघको प्रदेश २ को सचिवमा प्रमोद सिंह


  • बुधबार, असोज १३ २०७८

  • तेक्वान्दो महासंघको प्रदेश २ को सचिवमा प्रमोद सिंह

    राहुल गुप्ता। बिरगंज, १०

    नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले प्रदेश नं. २ को सचिवमा बिरगंज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ।

    सचिव सिह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशील छन् ।

    खेलको प्रविधिक व्यवस्थापकीय व्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं. २ मा तेक्वान्दोको बिकास र विस्तार तिव् रुपमा हुने अपेक्षा गरिएको महासचिव सदिपचन्द् बखेलले बताए।

    महासंघमा नेपालमा परम्परागत तेक्वान्दो महासंघ इन्टरनेशनल चाड.होन तेक्वान्दो महासंघ. नेपाल आइटिएक नेपाल, नेपाल सड.मोक्वान सघ र साड्र.रोक नेपाल तेक्वान्दो एकेडमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचिव बखेलले बताउनुभयो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij