काठमाडौँ – नेपाली कांग्रेसले थप पाँच जिल्लाको सदस्यता सुचि सार्वजनिक गरेको छ ।सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको हो ।
क्रियाशित सदस्यता सुचि सार्वजनिक नभएकाले ती जिल्लाहरुमा वडा अधिवेशन हुन सकेको छैन । अब ८ जिल्लाको सदस्यता सुचि सार्वजनिक हुन बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
