काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन । पूर्व महामन्त्री समेत रहेका नेता शिंहले पुराना नेतालाई सम्मानपूर्वक विदाइ गरेर नयाँ नेतृत्व आउनु पर्ने बताए ।
उनले पुरानै नेतृत्व आए कांग्रेस जनपरिषद जस्तै हुने दावी गरे । पार्टीमा नम्बर वान भएर संस्थागत ढंगबाट अघि बढने उनले बताए । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतालाई राख्न नहुँने दावी गरे । ‘
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
