काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सांसद डा . नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेका छन । खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सपथ ग्रहण गराउने कार्यक्रम छ । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
