Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज काठमाडौँ सहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै


  • मंगलबार, असोज ५ २०७८

  • आज काठमाडौँ सहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

    काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तगत आज ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । आज काठमाडौं सहित काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा, र मोरङमा वडा अधिवेशन हुँदै छ । अझै १३ जिल्लामा अधिवेशन हुन सकेको छैन ।रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा अधिवेशन हुँन सकेको छैन ।

    क्रियाशिल विवाद समाधान समितिले विवाद टुङ्गिएकोजनाएको छ ।

    कांग्रेसको १४ औ महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौमा हुँदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij