Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको काठमाडौंसहित ७ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक


  • बुधबार, भाद्र ३० २०७८

  • कांग्रेसको काठमाडौंसहित ७ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक

    काठमाडौं – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन गठित कार्यदलले निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण गरेपछि समितिले क्रियाशील सदस्यको सूची प्रकाशन गरेको हो ।
    आज क्रियाशील सदस्यताको सूची प्रकाशित भएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा रहेका छन् । अझै १३ जिल्लाको क्रियाशील सदस्यता भने टुङ्गिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij