Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुक्मशमसेर राणाको निधन


  • शनिबार, भाद्र २६ २०७८

  • रुक्मशमसेर राणाको निधन

    काठमाडौँ – व्यवसायी एवं खेलक्षेत्रका एउटा हस्ती रुक्मशमरेर राणाको निधन भएको छ । राणाको शनिवार आफ्नै निवासमा निधन भएको हो । डावर नेपालको नेपाली साझेदार राणा राष्ट्रिय खेलकुद परिषदको दुई पल्ट सदस्य सचिव भएका थिए । उनी विभिन्न खेल संघमा समेत आवद्ध थिए । नेपाली कांग्रेसका दिवंगत नेता शुवर्ण शमसेर छोरा उनी उद्योग र खेल क्षेत्रका प्रतिष्ठित व्यक्ति थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij