काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभाको बैठक नारावाजी गर्दै अवरुद्ध गरेको छ । नेकपा एकिकृत समाजवादीमा गएका सांसद माथी एपालेले गरेका कारवाही सभामुखले सुचना टाँसेर नहटाएको भन्दै एमाले सांसदहरुले संसद बैठकमा नारावाजी गरेका हुन ।
बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराइले धारणा राख्दै बैठक अवरुद्ध गर्ने घोषणा गरे पछि नारावाजी सुरु भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
