काठमाडौँ – सरकारले नेपाली राजनितिका शिखर व्यक्तित्व बीपी कोइरालाको नाममा राष्ट्रिय स्तरको पुरस्कार स्थापना गरेको छ । सोमवार वसेको मन्त्रीपरिषदको बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
राणा विरोधी आन्दोलनमा लागेर सिङ्गो जीवन प्रजातन्त्र स्थापनाका लागी संघर्ष गरेका कोइरालाको सम्मानमा सरकारले राष्ट्रिय स्तरको पुरस्कार स्थापना गरेको हो । प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत रहेका कोइराला नेपाली साहित्यका समेत शसक्त हस्ताक्षर हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
