Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांगेसको १४ औं अधिवेशनको प्रक्रिया आजबाट , वडा अधिवेशन हुँदै


  • शुक्रबार, भाद्र १८ २०७८

  • कांगेसको १४ औं अधिवेशनको प्रक्रिया आजबाट , वडा अधिवेशन हुँदै

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट प्रारम्भ भएको छ । आज करिव ४० जिल्लामा वडा अधिवेशन हुँदै छ । केही जिल्लाका सक्रिय सदस्य टुङ्गो नलागेकाले अधिवेशन हुने छैन । स्थगित भएका जिल्लामा पनि क्रमशः अधिवेशन हुने कांग्रेसले जनाएको छ ।
    कांग्रेसको वडा अधिवेशनमा करिव नौ लाख सक्रिय सदस्यले भाग लिने छन । कांग्रेशको १४ औंवडा अधिवेशनबाट वडा सभापतिसहित पदाधिकारी र सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij