काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्। आज पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्।
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्। गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
