Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस क्रियाशिल विवाद टुङ्गियो, आज प्रतिवेदन बुझाइदै


  • आइतबार, भाद्र ६ २०७८

  • कांग्रेस क्रियाशिल विवाद टुङ्गियो, आज प्रतिवेदन बुझाइदै

    काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशिल सदस्यता सम्बन्धी विवाद ढुङ्गिएको छ । पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाको नेतृत्वमा नेताहरु डा . मिनेन्द्र रिजाल र रमेश लेखक रहेका समितिले विवाद टुङ्गाएर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
    आजै प्रतिवेदन बुझाउने तयारी भएको नेताहरुले बताएका छन । अव क्रियाशिल सदस्य सम्बन्धी विवाद नआउने दावी गरिएको छ । क्रियाशिल सदस्यता सम्बधी विवाद समाधान भए पछि भाद्र १८ गते हुने इकाई अधिवेशन देखी मंसिरमा हुने केन्दीय महाधिवेशन समेतको वाटो खुल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij