Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा एमाले फुट्यो, नेपाल समूहद्धारा आयोगमा नयाँ पार्टी दर्ता


  • बुधबार, भाद्र २ २०७८

  • नेकपा एमाले फुट्यो,  नेपाल समूहद्धारा आयोगमा नयाँ पार्टी  दर्ता

    काठमाडौं– औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
    फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
    नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij