काठमाडौं – राष्ट्रपति विधादेवी भण्डारीले राजनितिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छन । अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।
अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
