Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले विभाजन स्वीकार्य र क्षम्य हुँदैन : अध्यक्ष ओली


  • मंगलबार, भाद्र १ २०७८

  • एमाले विभाजन स्वीकार्य र क्षम्य हुँदैन : अध्यक्ष ओली

    काठमाडौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल विभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन । सोमवार राति विज्ञप्ती जारी गर्दै ओलीले एमाले विभाजनको प्रयास क्षम्य नहुने बताए ।
    ओलीले एमाले विभाजन रोक्न सांसद म नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन । सोमवार सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरे पछि ओली आक्रोशित छ । उनी आफै प्रधानमन्त्री भएका समयमा पनि ओलीले यस्तो अध्यादेश ल्याएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij