Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्र शिवपुरीको आठै वडामा २५ सदस्यीय कमिटी पुनः गठन


  • आइतबार, साउन ३१ २०७८

  • माओवादी केन्द्र शिवपुरीको आठै वडामा २५ सदस्यीय कमिटी पुनः गठन

    नुवाकोट- नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिकाको ८ वडामा २५ सदस्यीय कमिटी पुनः गठन गरेको छ। पाटी कार्यलयमा शेराबगर सम्पन्न बैठकले वडा कमिटि पुर्नगठन गरेको हो । प्रमुख अतिथि बागमती प्रदेस कमिटी माओवादी केन्द्र सदस्य शिव खाति रहेका थिए । अतिथि नेकपा माओवादी केन्द्र नुवाकोट जिल्ला कमिटी सचिवालय सदस्य मीनबहादुर तामाङ रहेका थिए । बैठक नेकपा माओवादी केन्द्र शिवपुरीका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा भएको शिवपुरीका माओवादी केन्द्रका नेता महेश थापाले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij