Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेश महाधिवेशन मंसिरमा , यस्तो छ नयाँ तालिका


  • शनिबार, साउन ३० २०७८

  • कांग्रेश महाधिवेशन मंसिरमा , यस्तो छ नयाँ तालिका

    काठमाडौँ – नेपाली कांग्रेशको महाधिवेशन सरेको छ ।भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिरमा गर्ने निर्णय भएको छ । नयाँ तालिका अनुसार मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने निर्णय आजको केन्द्रीय समितिले गरेको गरेको छ l

    यस्तो छ कार्यतालिका

     १. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

    २. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

    ३. वडा अधिवेशन : २०७८/५ / १८

    ४. गाउँ/नगर पालिका: २०७८/५/ २७

    ५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

    ६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५

    ७. जिल्ला : २०७८/६/१०

    ८. प्रदेश: २०७८/७/१०-१२

    ९. केन्द्रीय : २०७८/८/ ९-१३

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij