Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारलाई गल्ती गर्ने छुट छैन र गर्दैन : सहमहामन्त्री महत


  • शनिबार, साउन १६ २०७८

  • सरकारलाई गल्ती गर्ने छुट छैन र गर्दैन : सहमहामन्त्री महत

    काठमाडौं – नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन । टोखा नगरपालिका वार्ड नं. ७ का क्रियाशिल सदस्यहरुलाई सम्बोधन गर्दै महतले सरकारले सबै नागरिकलाई खोप लगाउने र कोभिड महमारी नियन्त्रण गर्न क्रियाशिल रहने बताए

    कम्युनिष्ट कलहले प्राप्त उपलब्धी सदुपयोग गर्ने उनले बताए । क्रियाशिल सदस्यता टुङ्गाएर महाधिशन हुने महतले वताए ।

    पूर्वपरराष्ट्र मन्त्री समेत सहेका महतले विदेशी चियोचर्चो वढेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij