Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


  • बुधबार, साउन १३ २०७८

  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
    यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij