Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोकियो ओलम्पिक आजवाट सुरु


  • शुक्रबार, साउन ८ २०७८

  • टोकियो ओलम्पिक आजवाट सुरु

    काठमाडौं – आजवाट जापानको टोकियोमा ग्रिष्मकालिन ओलम्पीक सुरु हुँदै छ । कोरोना महामारीका कारण दर्शक विना नै प्रतियोगिता हरु आयोजना हुँदै छन ।
    नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स)ले बोक्ने छन् । नेपालले एथलेटिक्स, जुडो, सुइमिङ र सुटिङमा प्रतिस्पर्धा गर्दै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij