Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली – नेपाल भेटवार्ता हुने


  • बिहिबार, साउन ७ २०७८

  • ओली – नेपाल भेटवार्ता हुने

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच भेटबार्ता हुने भएको छ । स्थान र समय तय नभए पनि दोस्रो तहका नेताहरुले भेटबार्ताको पहल गरेका छन । पार्टीका असन्तुष्ट नेताहरुलाई ओलीले आजै आम माफी दिने बताएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij