Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितकलाका मूर्धन्य स्रष्टा उत्तम नेपालीको निधन


  • बुधबार, साउन ६ २०७८

  • ललितकलाका मूर्धन्य स्रष्टा उत्तम नेपालीको निधन

    काठमाडौं – वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । आधुनिक चित्रकला जगतका मूर्धन्य स्रष्टा नेपालीको निधनले नेपाली ललितकलको क्षेत्रमा अपुरणीय क्षती भएको यस क्षेत्रका कलाकारहरुले बताएका छन ।
    ८५ वर्षमा कलाकार नेपालीको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij