Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको केन्द्रीय कमिटीको बैठक सुरू


  • सोमबार, साउन ४ २०७८

  • एमालेको केन्द्रीय कमिटीको बैठक सुरू

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।
    गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए । गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो । तर
    यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ ।
    नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।
    तर आज बसेको बैठकलाई दशौं भनिएको छ । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij