Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भीम रावलद्वारा सांसद पदवाट राजिनामा दिने घोषणा


  • आइतबार, साउन ३ २०७८

  • भीम रावलद्वारा सांसद पदवाट राजिनामा दिने घोषणा

    काठमाडौं – एमाले उपाधक्ष भीम रावलले सांसद पदवाट राजिनामा दिएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने भए पछि एमाले भित्रको विवाद उत्कर्षमा पुगेका बेला रावलले राजिनामा दिएका हुन ।

    २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित रावल माधव नेपाल निकट नेता मानिन्छ ।

     

     

     

     

     

     

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij