काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिने तयारी गरेका छन । प्रतिनिधि सभा पुर्नस्थापना भए पछि आज संसद बैठक वस्दै छ । एमालेको माधव नेपाल समूह र जनता समाजवादी को उपेन्द्र यादव पक्षले मत दिएमा देउवाले विश्वासको मत पाउने छन । विश्वासको मत लिनेबारे औपचारिक रुपमा खुलाइएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
