Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोली एमाले संसदीय दलको बैठक बस्दै


  • बिहिबार, असार ३१ २०७८

  • भोली एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौँ — नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
    बैठकमा १२१ सासंदलाई नै खबर गरिएको छ ।
    एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij