काठमाडौं – नेकपा एमाले का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएका छन । बैठक ४ वजे बोलाइएको हो । विवाद समाधान कार्यदलको बैठक पनि बसिरहेको छ । आज सहमतिमा हस्ताक्षर हुने भनिए पनि अहिले सम्म ठोस निर्णय वाहिर आएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
