एजेन्सी – कोपा अमेरिकाको उपाधि अर्जेन्टिना ले जितेको छ । १ – ० को नतिजा निकाल्दै अर्जेन्टिनाले उपाधि चुमेको हो । २२ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए । पराजित भएपछि ब्राजिलका स्टार खेलाडी नमार रोएका थिए । २८ बर्ष पछि अजेन्टिनाले कोपा अमेरिका जितेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
