Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाहाल र नेपालबीच भेटवार्ता


  • शनिबार, असार २६ २०७८

  • दाहाल र  नेपालबीच भेटवार्ता

    काठमाडौं – नेकपा माओवादी केन्द का अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भेट मा पछिल्लो राजनितिक घटनाक्रम का वारेमा छलफल भएको बताइएको छ ।एमालको विवाद समाधान कार्यदलले सहमति जुटाएको भनिएका वेला नेपाल र दाहाल विच भेटवार्ता हुनुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij