Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बहुमत सांसदको समर्थन नमान्नु राष्ट्रपतिको स्वच्छाचारिता – देउवा


  • बिहिबार, असार १० २०७८

  • बहुमत सांसदको समर्थन नमान्नु राष्ट्रपतिको स्वच्छाचारिता – देउवा

    काठमाडौं – विपक्षी गठबन्धनका दलहरूले सम्पादकहरू संग अन्तर्क्रिया गरेका छन । अन्तक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुले बहुमत सांसदको हस्ताक्षर बुझाउदा पनि राष्ट्रपतिबाट नयाँ सरकार नगरी संसद विघटनलाई सदर गरेर स्वच्छाचारिता प्रदर्शन गरेको बताएका छन । उनले त्यसका विरुद्ध आफुहरु सर्वोच्च अदालत गएको बताए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी प्रहार गरेको बताए । उनले निरंकुशता विरुद्ध एकजुर हुन आव्हान गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij