Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागी दिल्ली लगिदै


  • बुधबार, असार २ २०७८

  • पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागी दिल्ली लगिदै

    काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागी दिल्ली लगिने भएको छ । रगतमा हेमोग्लोबिनको मात्रा कमि भए पछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई थप उपचारका लागी दिल्ली लान लागिएको हो । दिल्लीम खनालको उपचार एपोलो अस्पतालमा गरिने छ । उनलाई १२ वजे दिल्ली लगिदै छ । केहि समय पहिले कोरोना संक्रमण भएका खनाललाई लगातार स्वरो आउने समस्या भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij