Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेश महाधिवेशन भदौमा नै गर्ने पदाधिकारी बैठकको निर्णय


  • शनिबार, जेष्ठ २९ २०७८

  • कांग्रेश महाधिवेशन भदौमा नै गर्ने पदाधिकारी बैठकको निर्णय

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन केही दिन सार्न पदाधिकारी बैठकमा छलफल भएको छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । वडा देखि केन्द्रीय महाधिवेशनको कार्यतालिका केहि दिन सारेर भदौमा महाधिवेशन सम्पन्न गर्न तयारी थालिएको छ ।

    महाधिवेशनका विषयमा अन्यौलता रहेका बेला सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन हुने जनाएको केही दिन पछि आज कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनका बारेमा छलफल भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij