Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल अष्ट्रेलियासंग ३-०ले पराजित


  • शुक्रबार, जेष्ठ २८ २०७८

  • नेपाल अष्ट्रेलियासंग ३-०ले पराजित

    काठमाडी – विश्वकप छनोटको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया संग ३ – ० को हार व्यहोरेको छ । नेपालका रक्षापंक्तिका खेलाडी रोहित चन्दले रातो काई खाए पछि १० खेलाडीमा समेटिएका नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन । नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल खाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij