Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्दै


  • शुक्रबार, जेष्ठ २८ २०७८

  • गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्दै

    काठमाडौं – गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने करिव पक्का भएको छ । संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले प्रदेश सभाको बहुमत अर्थात ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् । संविधान अनुसार प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij