Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुखले दलहरुको बैठक बोलाएकोमा प्रधानमन्त्री असन्तुष्ट


  • बिहिबार, जेष्ठ २७ २०७८

  • सभामुखले दलहरुको बैठक बोलाएकोमा प्रधानमन्त्री असन्तुष्ट

    काठमाडौं – सभामुख अग्नी प्रसाद सापकोटाले समसामयीक विषयमा छलफल गर्न राजनितिक दलहरुलाई बोलाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएको छ । एमाले अध्यक्षका हैसियतमा सापकोटाले ओलीलाई समते निमन्त्रणा गरे पनि उनी सहभागी नहुने भएका छन ।

    बैठकमा अन्य राजनितिक दलका नेताहरू भने सहभागी हुने भएका छन । ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेको विरुद्ध विपक्षी गठबन्धन बहुमत सांसद्‌को हस्ताक्षर सहित अदालत गएका छन । सम्मामुख पनि प्रधानमन्त्रीको कदमको विपक्षमा छन ।

    सभामुखले संसद विघटन सहित का राजनितिक विषयमा दलहरु संग छलफल गर्न लागेका कारण प्रधानमन्त्री असन्तुष्ट बनेको बताइएको छ । सभामुख सापकोटाले भोली २ वजे बैठक बोलाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij