Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकप छनोट : आज नेपाल र जोर्डन विच प्रतिस्पर्धा हुँदै


  • सोमबार, जेष्ठ २४ २०७८

  • विश्वकप छनोट : आज नेपाल र जोर्डन विच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ – विश्वकप छनोट चरण अन्तरगत आज नेपाल र जोर्डन विच खेल हुँदै छ । क्रवेतको अल अहमद अन्तराष्ट्रिय रंगशालमा नेपाली समय अनुसार राति ९ः ४५ मा खेल हुने छ । चाइनिज ताइपेइ संगको खेलमा २ – ० को नतिजा निकालेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । युवा खेलाडीहरुको बाहुल्यता रहेको नेपालले पछिल्लो अन्तर्राष्ट्रिय खेलमा सन्तोषजनक नतिजा निकालेको छ । खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
    तस्वीर सुरेश गुरुङको वालवाट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij