Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव-झलनाथ समूहले सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने


  • सोमबार, जेष्ठ २४ २०७८

  • माधव-झलनाथ समूहले सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने

    काठमाडौं – नेकपा एमालेको माधव – झलनाथ समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकताको लागी राखेको प्रस्ताव प्रति आशंका गरेको छ । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्काउन सर्वोच्च अदालतबाट निर्वतमान सांसदहरुले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेका थिए । उक्त समूरको आज बसेको स्थायी समिति बैठकले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । प्रस्तावका बुँदाहरु प्रति स्पष्ट खोज्ने निर्णय समेत बैठकले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij