Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालद्वारा चाइनिज ताइपेई २-० अन्तरले पराजित


  • बिहिबार, जेष्ठ २० २०७८

  • नेपालद्वारा चाइनिज ताइपेई २-० अन्तरले पराजित

    काठमाडौ – विश्वकप छनोट अन्तरगत आज नेपाल र चाइनिज ताइपेइ विच भएको फुटवल खेल मा नेपालले २ – ० अन्तरले चाइनिज ताइपेईलाई पराजित गरेको छ कुवेतमा भएको खेलमा नेपाली टोली का नवयुग श् श्रेष्ठ र अञ्जन विष्टले गोल गरे विष्टले पेनाल्टीमा गोल गरेका हुन । नेपालले आक्रमक खेल खेलेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij