Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज नेपाल र चाइनिज ताइपेई विच विश्वकप छनोट खेल हुँदै (अभ्यासको तस्वीर सहित)


  • बिहिबार, जेष्ठ २० २०७८

  • आज नेपाल र चाइनिज ताइपेई विच विश्वकप छनोट खेल हुँदै (अभ्यासको तस्वीर सहित)

    काठमाडौं – विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको छनोट खेल आजबाट सुरु हुँदै छ । कुवेतमा हुने खेलमा आज राति नेपालले चाइनिज ताइपेईसंग प्रतिस्पर्धा गर्ने छ । विश्वकप छनोटमा नेपालको सम्भावन समाप्त भए पनि एसियन कम छनोटका लागी नेपालको लागी आजको खेल महत्वपूर्ण छ । नेपाली खेलाडी यतिवेला कुवेतमा खेलको तयारीमा छन । नेपालवाट खेल्ने खेलाडी यस प्रकार छन :
    गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
    मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
    फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij