Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा छ : देउवा


  • बिहिबार, जेष्ठ १३ २०७८

  • वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा छ :  देउवा

    काठमाडौं –  नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्।

    सभापति देउवाले आज विज्ञप्ति निकालेर उक्त कुरा उल्लेख गरेका हुन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij