Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री तनावमा, संसदबाट विश्वासको मत नलिने मनस्थिति


  • बिहिबार, जेष्ठ ६ २०७८

  • प्रधानमन्त्री तनावमा, संसदबाट विश्वासको मत नलिने मनस्थिति

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नलिने मनस्थिति बनाएका छन । आजको मन्त्रीपरिषद बैठकमा ओलीले आफ्नो मनस्थिति सुनाएको एक मन्त्रीले बताए ।
    संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि वाटो खोल्ने सोचाई बनाएको प्रधानमन्त्रीले सुनाएका थिए । आफ्नो क्याविनेटका सात मन्त्रीको नियुक्ति अदालतले वदर गरेको तनावमा रहेका प्रधानमन्त्री निराश देखिएको ती मन्त्रीले बताए । राष्ट्रिय सभा निर्वाचनको परिणामले समेत प्रधानमन्त्रीलाई तनाव थपेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij