काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा पार्टी स्थायी समितिको बैठक बोलाएका छन । बैठ दिउसो २ वजे पार्टी कार्यालयमा बस्ने छ । बैठक पार्टीको आन्तरिक विवादमा केन्द्रीत हुने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
