काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदवाट राजिनामा दिएका छन । अविश्वास प्रस्तावको मतदान हुन एक दिन अघि उनले राजिनामा दिएका हुन । प्रदेश प्रमुखले गुरुङको राजिनामा स्वीकृत गरिसकेको बताइएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
