Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपरान्ह ४ बजे आकस्मिक मन्त्रीपरिषद बैठक


  • सोमबार, बैशाख २० २०७८

  • अपरान्ह ४ बजे आकस्मिक मन्त्रीपरिषद बैठक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका छन । ४ वजे बोलाइएको बैठकमा बढ्दो कोभिड संक्रमणका वारेमा छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएको छ । सरकारले स्वास्थ्य संकटकाल सम्म लगाउन सक्ने बताइएको छ । कोभिड – १९ को संक्रमण उच्च बन्दै जाँदा स्थीति भयावह बन्दै गइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij