Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेसले राख्यो सरकारसंग कोरोना नियन्त्रण र रोकथामका लागि ११ बुँदे माग (पूर्णपाठसहित)


  • शुक्रबार, बैशाख १७ २०७८

  • काँग्रेसले राख्यो सरकारसंग कोरोना नियन्त्रण र रोकथामका लागि ११ बुँदे माग (पूर्णपाठसहित)

     

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले फेरि लकडाउन गर्नुपर्ने स्थिति प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आएको आरोप लगाएको छ ।
    नेपाली काँग्रेस सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् ।
    देउवाले सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij