Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वडा अध्यक्षको निधन


  • सोमबार, चैत्र ३० २०७७

  • वडा अध्यक्षको निधन

    काठमाडौं– कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ। मस्तिष्कघात भएका उनलाई वयोधा अस्पतालमा उपचार गरिएको थियो।
    मालीको शव श्रद्धाञ्जलीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको छ।
    माली नेकपा एमालेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्ष जितेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij