Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले त्रिदेशीय फुटबल विजेता खेलाडीलाई जनही चार लाख दिने


  • शुक्रबार, चैत्र २० २०७७

  • सरकारले त्रिदेशीय फुटबल विजेता खेलाडीलाई  जनही चार लाख दिने

    काठमाडौं – घरेलु मैदानमा सम्पन्न त्रिदेशीय फुटबल विजेता नेपाली टोलीका सम्पूर्ण सदस्यहरुलाई सरकारले चार÷चार लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    नेपालले घरेलु मैदानमा बंगलादेशलाई हराउँदै त्रिदेशीय फुटबलको उपाधि जितेको थियो । तीन देश सम्मिलित फुटबलमा नेपालले पहिलो दुई खेल बराबरी खेलेको थियो । फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij