काठमाडौं– नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
शाहीलाई अस्पताल लगिएको थियो। ‘अपरेशनपछि आज बिहान ३ बजे उहाँलाई वार्डमा सारिएको पारिवारिक स्रोतले बताएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी खतरामुक्त रहेको जानकारी दिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
