Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा


  • आइतबार, फाल्गुन २ २०७७

  • प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
    तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको असंवैधानिक कदमविरुद्ध आफुहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij